
लुम्बिनी, ३० फागुन : सङ्घीय, प्रदेश सरकार र स्थानीय तह एउटै बाटोमा हिँडेमा मात्रै मुलुकमा छिट्टै समृद्धि आउने कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताउनुभएको छ । तीनै तहका सरकारबीच

गोपालप्रसाद बराल । महोत्तरी, ३० फागुन : उमेरले ७५ वर्षको डाँडा कटायो, तर कमलबहादुर सुनुवारको काममा फुर्ति भने जवानी (युवावस्था)कै छ । नौलो काम गर्ने लहडले ३० वर्षअघि फूलखेती गर्न

टीका खतिवडा । मङ्गलबारे, २८ फागुन : इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख

शुरबहादुर सिंह । सुर्खेत, २७ फागुन : मूला फुलेर सेताम्य भएको गुर्भाकोट नगरपालिका–६ सुर्खेतको जारकाटे फाँट यतिबेला निकै मनमोहक देखिएको छ । त्यहाँको सेताम्य दृश्यले नलोभिने कोही छैन । आजभोलि

सन्तोष अधिकारी । नारायणपुर, २७ फागुन : पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने

लुम्बिनी, २६ फागुन : सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी

रामपुर (पाल्पा), २६ फागुन : धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न

सुशीला रेग्मी । रामपुर, २६ फागुन : यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु

विमलबहादुर विष्ट । डोटी, २४ फागुन : जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्नेलगायतका काममा किसानले आधुनिक कृषियन्त्रको

सन्तोष अधिकारी । नारायणपुर, २३ फागुन : सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका