
राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ६ वैशाख: कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका लेयर्सजातका कुखुरापालकले उत्पादित अण्डा बेच्न पाएका छैनन्् । उत्पादित अण्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अण्डा

सन्तोष शर्मा । बनियानी, ६ वैशाख : झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान

सुरुङ्गा, ६ वैशाख : झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित हुनुहुन्छ । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन

तोलाकान्त बगाले। वालिङ, ६ वैशाख : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका

खोटाङ, ६ वैशाख: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा

कृष्ण न्यौपाने । दमौली, ५ वैशाख : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण तनहुँ जिल्लाका कुखुरापालक कृषक मर्कामा परेका छन् । लामो समयको

भरतपुर, ४ वैशाख : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका लकडाउनका कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः

सिन्धुली, २ वैशाख : जिल्लामा फलफूल, माछा–मासु र तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । सिन्धुली जिल्लालाई कोरोना भाइरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन

सुर्खेत, २ वैशाख : कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रले अन्य प्रदेशबाट कर्णालीमा भित्रिने दुग्ध, तरकारी तथा पशुपक्षीजन्य उत्पादन भित्र्याउन रोक लगाउने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको

काठमाडौँ, २ वैशाख : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्बको दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा