कृषि/पशुपंक्षी/वन्यजन्तु

विद्यार्थी नेत्री व्यवसायिक कृषिमा

नारायण अधिकारी।  चितवन, १८ वैशाख: एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न भेटिन्छ । विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता

विराटनगर, १८ वैशाख: कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित

जुम्लाका स्याउ बगैँचा फुलेर सेताम्मे 

मानदत्त रावल । जुम्ला, १७ वैशाख: ‘कोभिड–१९’ को सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो सङ्क्रमणले विश्व समुदायलाई जस्तै नेपाललाई पनि प्रभावित पारेको छ । यही सङ्क्रमणको रोकथामका लागि

कृषि एम्बुलेन्स सञ्चालनपछि किसान हर्षित

स्याङ्जा, १७ वैशाख: फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन्

नदीबाट घडीयाल गोहीको अण्डा सङ्कलन  

नारायण अधिकारी। चितवन, १६ वैशाख: राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका नौवटा गुँडमा भएका अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले करीब तीन सय अण्डा सङ्कलन गरी गोही प्रजनन

करिब दुई करोड बराबरको च्याउ नोक्सान

दमक, १६ वैशाख: कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब रु दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद

गाउँबस्तीका बाँझा जमिन उर्वर हुँदै

नारायण न्यौपाने। काठमाडौँ, १५ वैशाख: धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को

भारतबाट एक महिनामा करिव ६३ करोडको तरकारी र फलफूल आयात

कमल रायमाझी, भैरहवा, १४ वैशाख: बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु

नेपालमा भेटियो सर्पको नयाँ प्रजाति

नारायण ढुङ्गाना। काठमाडौँ, १४ वैशाख : नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको

दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या

लमही, १४ वैशाख: लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् । दाङ जिल्ला मौरीपालनका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.