कृषि/पशुपंक्षी/वन्यजन्तु

पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा अवसर

रमेश लम्साल, काठमाडौँ, २१ वैशाख: कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण

माछा मार्न पाएपछि खुशी छन् जलाहारी

चिप्लेढुङ्गा, २१ वैशाख: बन्दाबन्दीको महिना दिन बितेपछि पोखरा वडा नं १८ खपौँदी पुग्दा जलहारी समुदायको एउटै माग थियो ‘राहत होइन, माछा मार्ने व्यवस्था मिलाइदेऊ ।’ वर्षौँ अघिदेखि पुख्र्यौली पेशा गर्दै

धान खेती गर्न प्रोत्साहन गरिदै 

दुर्गा देवकोटा। लम्की, २१ वैशाख  : रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टीकापुरले यस वर्ष तीनसय २० हेक्टरमा धान खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने भएको छ ।

किसानलाई खरबुजा बारीमै खेर जाने चिन्ता

मानबहादुर चौधरी गुलरिया, २१ वैशाख: बर्दिया जिल्लाको गुलरिया नगरपालिका भएर बग्ने बबई नदी किनारामा बालुवाले भरिएको जग्गामा फलेका खरबुजा बोटमै कुहिएर खेर जाने चिन्ता किसानलाई परेको छ । बबई किनारमा

किसानका समस्या समाधान गर्दै कृषि कार्यालय

दैलेख, २१ वैशाख: लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ । दैलेखको

कृष्णसार संरक्षणमा चुनौती

धम्बोझी, २१ वैशाख: दुर्लभ जनावर कृष्णसारको संख्या वृद्धिसँंगै संरक्षणमा चुनौती देखिएको छ । नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं २ खैरापुरस्थित पण्डितपुरमा यसलाई संरक्षण गरिएको छ । खुला खेतमा

वर्षौँ बाँझिएको जमीनमा केरा खेती

धु्रवसागर शर्मा । गलेश्वर, २१ वैशाख: कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा

अनुदानमा उन्नत जातको धानको बीउ वितरण

सिन्धुली, २० वैशाख: यहाँको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ । भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि

सूर्यमुखी फूल टिप्न व्यस्त कृषक 

रामपुर, २० वैशाख: बन्दाबन्दीको समय सदुपयोग गर्दै पाल्पा, निस्दी गाउँपालिका–४ लामेदमारका कृषक सूर्यमुखी फूल टिप्न व्यस्त छन् । अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीका फूल टिप्ने र घरमा सुकाउने

चितवन राष्ट्रिय निकुञ्जमा प्रफुल्लित वन्यजन्तु

नारायण अधिकारी । चितवन, २० वैशाख : लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.