कृषि/पशुपंक्षी/वन्यजन्तु

मकैमा फट्याङ्ग्राको प्रकोपले बाली क्षति

काठमाडौं, ५ जेठ : बर्दिया, बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो ।

दुई चितुवा मृतावस्थामा भेटियो

गोरखा, ४ जेठ : गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन

तीन लाखको तरकारी किसानले सडकमा फाले

खस्यौली, २ जेठ : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेको करीब रु तीन लाख बराबरको तरकारी आज सडकमा फालेका छन् । सैनामैना नगरपालिका र शुद्धोधन

अज्ञात रोगले गोलभेंडाखेती सखाप

हेमन्त केसी जाजरकोट, २ जेठ: अज्ञात रोगले गोलभेडालाई नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका-१, ४, ११

पानीले कुहाउन थाल्यो किसानको घाँस 

सन्तोष अधिकारी । नारायणपुर, २ जेठ : दाङ जिल्ला, घोराही उपमहानगरपालिका–६ का सन्ते चौधरी फागुनदेखि लगातार परेको वर्षाले घाँस स्याहार्न नपाउँदा चिन्तित देखिनुहुन्छ । उहाँले बीउ उत्पादनका लागि एक बिघा

गिद्ध संरक्षणमा चुनौती  

चितवन, १ जेठ : विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा यहाँ चुनौती देखापरेको छ । केही वर्षअघि एकै वर्ष गिद्ध प्रजनन केन्द्रमा नौ बच्चा कोरलिएपछि उत्साहित बनेका नेपालका संरक्षणकर्मीमा क्रमशः

तरकारी बोटमै बुढिँदै गएपछि बगरखेती गर्ने किसान निराश

गोपालप्रसाद बराल । महोत्तरी, ३० वैशाख : बगरैभरि किसानको मेहेनत हाँसेको छ । कतै घिरौंला त कतै फर्सीका हरिया कैंडा (गट्टा) । त्यहीँ नै माचमा लौका भुण्डिएका छन्, कतै भिण्डी

४० मुरीभन्दा बढी धान फलाए रु एक लाखको पुरस्कार

रवीन्द्र काफ्ले । फिदिम, २९ वैशाख: पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण

माछा बिक्री नहुँदा व्यवसायी मर्कामा

मानबहादुर चौधरी। गुलरिया,२९ वैशाख: बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र

लाखौंको जडिबुटी सङ्कलन केन्द्रमै अलपत्र

प्युठान, २७ वैशाख : प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखौंको मूल्यमा खरीद भएको तेजपात र दालचिनी बन्दाबन्दीले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.