कृषि/पशुपंक्षी/वन्यजन्तु

महोत्तरीमा धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने त्रास

गोपालप्रसाद बराल । महोत्तरी, १७ जेठ : मध्य जेठ कटुञ्जेलसम्म धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्यबाली मानिएको धान ठिक समयमा

कुहियो स्याउ, कुँडियो मन   

नारायण ढुङ्गाना । गागा (दार्चुला), १६ जेठ : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन । विगतमा स्याउ लिन

उखु किसानलाई ९५ करोड अनुदान

काठमाडौं, १६ जेठ : नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का

राष्ट्रिय गौरवको सिँचाइ आयोजनालाई २७ अर्ब ९६ करोड

काठमाडौं, १६ जेठ : सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा

सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने 

काठमाडौँ, १५ जेठ : सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरुपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा युवराज

माछा बिक्री नहुँदा किसान मर्कामा

हिमलाल पराजुली । स्याङ्जा, १४ जेठ : लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् । लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न

लकडाउनले कैलालीको केराले बजार पाएन

लकडाउनका कारण कैलालीका कृषकले उत्पादन गरेको केराले बजार नपाएपछि सडेर खेर जान थालेको छ । । तस्बीर: दुर्गा देवकोटा लम्की, १४ जेठ : कोरोना भाइरसको जोखिम बढेपछि यस वर्ष कैलालीमा

कोरोनाले जगायो माटोको माया, नमूना बस्ती बन्दै कुइरेडाँडा

जमुनावर्षा शर्मा । पोखरा, १३ जेठ : विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा

दुग्ध उद्योगलाई पाँच वर्षका लागि सहुलियत ऋण माग  

समुन्द्रा घिमिरे । काठमाडौँ, १२ जेठ : नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको

लहलहाउँदो मकै किराले सखाप पारेपछि …  

महोत्तरी, ११ जेठ : घामपानी नभनी गरेको मेहेनतले लहलहाएका मकैको बोटले दिएको खुशी महोत्तरीका किसानका अनुहारमा धेरै टिक्न सकेन । सुत्ला चेप्न लागेकादेखि भर्खरै हुर्कँदै गरेका बोट किराले सखाप पारेपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.