कृषि/पशुपंक्षी/वन्यजन्तु

वाग्मती प्रदेशका किसानलाई कृषक परिचयपत्र  

हेटौँडा, ३० जेठ : वाग्मती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचयपत्रको शुरुआत गरिने भएको छ । यसको लागि अभिलेख सूचना प्रविधिमा

देशैभर मकैबालीमा फौजी कीराको आक्रमणले कृषक चिन्तित

हिमलाल पराजुली । स्याङ्जा, २८ जेठ : मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । दुःख गरी लगाएको मकैबालीमा फौजी किराले क्षति पु¥याएपछि

खेती गर्ने समयमा वर्षेनी डिएपी र युरिया मलको अभाव

लमही, २८ जेठ : खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान

तनहुँमा एकैदिन १६ लाखको बोयर बोका बिक्री

कृष्ण न्यौपाने । दमौली, २६ जेठ : तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो

रोजगारीलाई जोड्दै रुपातालको माछा   

हरि बाँस्तोला । पोखरा, २६ जेठ : प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ ।

कौसीमा पेपिनो मेलन अर्थात् गमले स्याउ

चिप्लेढुङ्गा, २६ जेठ : पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उहाँका श्रीमान् लालबहादुर पौडेल यतिबेला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या वृद्धि

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २३ जेठ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचानका रुपमा रहेको बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २७२ पुगेको छ । बाह्रसिङ्गाको बासस्थानमा सुधार गरिएपछि सङ्ख्यामा बढोत्तरी भएको हो

विश्वमै दुर्लभ सेतो गिद्ध मनाङमा देखा पर्न थाल्यो

मनाङ, २२ जेठ : ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो । विश्वमा

अब खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन

सञ्चिता घिमिरे । काठमाडौँ, २१ जेठ : ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई

कृषिजन्य वस्तुको ढुवानी र बिक्रीको व्यवस्था मिलाउन कृषि मन्त्रालयद्वारा गृहलाई आग्रह

काठमाडौं, २१ जेठ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.