कृषि/पशुपंक्षी/वन्यजन्तु

मासिक पाँच लाख कमाउने किसान भन्छन्, ‘हाम्रै माटोमा केही गरौँ’

हरि बाँस्तोला । पोखरा, १० असार : केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका

फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन   

शङ्खर पहाडी । सर्लाही, ९ असार : “मालदह । आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए ।” जिल्लाका बजारहरुमा बाटोमा आँप बेच्दै गरेका एक

‘नगरले तोकेको मापदण्ड अनुसार किसानलाई चियाको मूल्य देऊ’

इलाम, ८ असार : राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताउनुभएको छ । उद्योगीले नगरले

बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया खेती गरेर राम्रो आम्दानी

दुर्गा देवकोटा । लम्की, ४ असार : कैलाली टीकापुरका किसानले बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया (केमोमाइल) खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो

विस्थापित हुँदै परम्परागत ‘हलो’ 

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ६ असार : शुक्लाफाँटा नगरपालिका–३ का किसान भरत चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरु जोत्न’ छोडनुभएको छ ।उहाँले जोत्नका लागि गोरुका ठाउँमा ‘पावर टिलर’

स्वदेशकै फलफूल र तरकारीलाई प्राथमिकता : मन्त्री भट्ट   

काठमाडौँ, ३ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७

खरबुजा फलाएर ५० लाख आर्जन

भद्रपुर, ३२ जेठ : झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको

देशभर युरिया र डिएपी मल अभावले किसान समस्यामा

सिद्धराज भट्ट/राजु विश्वकर्मा । धनगढी, ३१ जेठ : धानखेती गर्ने समयमा देखिएको रासायनिक मल अभावले किसान समस्यामा परेपछि यहाँका कृषि सहकारी संस्थाले मल आपूर्तिको पहल थालेका छन् । सरकारी अनुदानको रसायनिक

प्रदेश नं. ५ सरकारको ‘कफी उत्पादन वृद्धि कार्यक्रम’

सागर शर्मा । झिमरुक, ३१ जेठ : कफीमा व्यावसायिकता ल्याउनका लागि प्रदेश नं. ५ सरकारले ‘कफी उत्पादन वृद्धि कार्यक्रम’ ल्याएको छ । कफीको प्रशस्त सम्भावना देखिएको प्यूठान तथा अर्घाखाँचीमा यसको

चितवनका किसानलाई ५५ हजार केराका बिरुवा वितरण

भरतपुर, ३१ जेठ : चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.