कृषि/पशुपंक्षी/वन्यजन्तु

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं, ११ साउन : वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री

उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै  

काठमाडौँ, १० साउन : मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण

कैलालीमा रासायनिक मलको चरम अभाव

कैलाली, १० साउन : कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव

सुक्खाग्रस्त क्षेत्रमा लिफ्टिङ सिँचाइ आयोजना सञ्चालन हुने

पाँचथर, १० साउन : पानीका मुहान सुक्दै गएपछि सुक्खाबाट प्रभावित बनेको पाँचथरको कुम्मायक गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट सिँचाइ आयोजना सञ्चालन गर्ने भएको छ ।  गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट तमोर नदीको पानीलाई नजिकका बस्तीमा

दुर्लभ सुनौलो तोप चरा संरक्षण गरिँदै

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ९ साउन : विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा

उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

किरण पौड्याल । इलाम, ९ साउन : भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन

किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल, परामर्शमै १० अर्ब स्वाहा

काठमाडौं, ८ असार : कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्।  किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको

नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम

काठमाडौं, ८ असार : वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड

यो वर्ष फलेन जुम्ली स्याउ

विजय रावत । खलङ्गा, ६ साउन : जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

इलाम, ६ साउन : यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.