
राजाराम कार्की । काठमाडौँ, १६ साउन : कुअन्नका रूपमा मानिँदै आएको कोदोको अहिले उच्च ओहोदा तथा घरानियाँ भनिएका व्यक्तिका घरघरमा उपभोग बढ्न थालेपछि यसलाई ‘सुन अन्न’ भन्न थालिएको छ ।

खेमराज गौतम । गलकोट, १६ साउन : भनिन्छ– ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष रोज्नुभयो । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै

सुशीला रेग्मी । रामपुर, १५ साउन : पाल्पाका किसान अन्नबालीभन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा केराका

शेरबहादुर सिंह । महेन्द्रनगर, १४ साउन : क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा

बागलुङ, १४ साउन : प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर

काठमाडौं, १४ साउन : सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो ।

किरण पौड्याल । इलाम, १३ साउन : वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका

सुशीला रेग्मी । रामपुर, १२ साउन : पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल

नारायणपुर, ११ साउन : दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले

शुरबहादुर सिंह । कर्णाली, ११ साउन : चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको