
डोटी, २६ वैशाख: कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण

बझाङ, २४ वैशाख : मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।

धादिङ, २३ वैशाख: करेलाबालीमा रोगको महामारी फैलिएर नष्ट हुन थालेपछि धादिङको थाक्रे गाउँपालिका—११ बालुवाफाँटका किसान मर्कामा परेका छन् । सरकारले सिफारिस गरेको पाली एफ—१ जातको करेला लगाएर यतिखेर फल टिप्नुपर्ने

पाल्पा, २३ वैशाख: लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातके फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड-१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका

धम्बोझी, २३ वैशाख: सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित

बनियानी, २३ वैशाख: झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पु¥याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन

नारायण न्यौपाने । काठमाडौँ, २२ वैशाख: अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको

नवलपरासी, २२ वैशाख: उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी

कमल खत्री बेनी २२ वैशाख: बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर

पूर्णप्रसाद मिश्र काठमाडौँ, २२ वैशाख: कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा उपत्यकाको काँठ क्षेत्रका स्थानीयवासी भने खेतबारीमा खेती लगाउने र उठाउने काममा व्यस्त छन् । उपत्यकाको काँठ क्षेत्रमा हाल आलु