यज्ञराज आङ्देम्बे । दमक, १६ पुस : प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार
भोजपुर, १६ पुस : भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका लाक्पानेरु शेर्पाले विगत २१ वर्षदेखि भेडा पालेर राम्रो आम्दानी गरिरहनुभएको छ । शेर्पाले अहिले पनि पुख्र्याैली पेशालाई निरन्तरता दिँदै वार्षिक रु चार
नारायण अधिकारी । चितवन, १६ पुस : नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड
ओखलढुङ्गा १६ पुष : यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो
सुर्खेत, १५ पुस : नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पु¥याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको
बाँके, १५ पुस : चार वर्षदेखि गोदाममा थन्किएको २१३ मेट्रिक टन कपासमध्ये २९ मेट्रिकटन कपास बिक्री भएको छ । प्रतिमेट्रिक टन रु दुई लाख १८ हजारका दरले पछिल्लो चार महीनामा
नारायण अधिकारी । चितवन, १५ पुस : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने
खोटाङ, १५ पुस : लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि
काठमाडौँ, १४ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुरस्थित सदर चिडियाखानाको संरक्षणमा अझ धेरै काम गर्नसक्ने क्षमता रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालित उक्त चिडियाखाना
बेनी, १४ पुस : यहाँकी एक महिला पशुपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी,