कृषि/पशुपंक्षी/वन्यजन्तु

विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, १८ पुस : पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ । गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि

बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित

तीर्थ भट्टराई । नगराइन, १८ पुस : धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । चिनियाँ प्रविधिको बोक्न

राष्ट्रपतिबाट नमूना कृषि परियोजना अवलोकन

सुरेन्द्र भण्डारी । भद्रपुर, १८ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध

नार्कको कार्यकारी निर्देशकमा गुरुङ नियुक्त

काठमाडौँ, १८ पुस : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ । मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६)

नेपालमा पाइने चरामध्ये २३ प्रतिशत चरा गुल्मीमा

गुल्मी, १८ पुस : नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो

पन्ध्रदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ, १७ पुस : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित ‘सुपरजोन’मा हाल देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन

जागिर छाडेर गाईपालन

कञ्चनपुर, १७ पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म

माछामा मुलुक आत्मनिर्भरतर्फ

अच्युत रेग्मी । काठमाडौँ, १७ पुस : केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम

तरकारीले बजार नपाउँदा किसान निराश

पेमा लामा । बनेपा, १७ पुस : दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् ।

छैटौँ पोल्ट्री दिवस मनाइयो

चितवन, १७ पुस : नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.