कञ्चनपुर, १४ पुस : बेलौरी नगरपालिका–६ विद्यानगरमा दुई किसानले चार बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन् । स्थानीयवासी प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयवासीको
खोटाङ, १४ पुस : सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर
नारायणी रजौरे । दाङ, १४ पुस : तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोमध्येकी एक हुनुहुन्छ ४२ वर्षीया स्यानी चौधरी । उहाँले
राजविराज, १४ पुस : यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार
विराटनगर, १४ पुस : पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक
शरद शर्मा । काठमाडौँ, १३ पुस : नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक
रामहरि न्यौपाने । बेत्रावती, १३ पुस : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा
बनियानी, १३ पुस : झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन
रामबहादुर थापा । बागलुङ, १३ पुस : विसं २०३७ ताका आफ्नो गाउँमा सुन्तला खेती गर्ने एक्लो किसान हुनुहुन्थ्यो टोपबहादुर खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे ।
चितवन, १२ पुस : सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो