गलकोट, ११ पुस : यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको
किरण पौड्याल । इलाम, १० पुस : इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न
शेरबहादुर सिंह । भीमदत्तनगर, १० पुस : कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर
हरिकुमार राई । गाईघाट, १० पुस : वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक
राँझा, ९ पुस : बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी
सुशीला रेग्मी । बेझाड, ९ पुस : व्यावसायिक तरकारीखेती गर्न वडा कार्यालयले सहयोग गरेपछि रामपुर नगरपालिका– ६ का महिलाले सामूहिक रुपमा तरकारीखेती शुरु गरेका छन् । कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक
वासुदेव पौडेल । पोखरा, ९ पुस : दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका
सफल व्यावसायिक किसान बने दिलकुमार तेह्रथुम, ८ पुस : पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। ।
कृष्ण आचार्य । भरतपुर, ८ पुस : कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको
पोखरा, ७ पुस : भरतपोखरी विकास मञ्च कास्कीद्वारा आज आयोजित माटो परीक्षण शिविरमा पोखरा महानगरपालिका–३३ भरतपोखरीका ६५ स्थानको माटो परीक्षण गरिएको छ । कृषकको हितलाई दृष्टिगत गर्दै आयोजित शिविरमा माटोको