काशीराम शर्मा । बाँके, ७ पुस : दुग्ध उत्पादक किसानहरु उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण निपाउँदा निरास देखिन्छन् । किसानको जीवनस्तरमाथि उकास्ने हो भने सरकारी अनुदानको
रत्ननगर, चितवन, ७ पुस : विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले मौरी मरेको हो
भरतपुर, ६ पुस : रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका
बागलुङ, ६ पुस : उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ
हेटौँडा, ५ पुस : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।
भोजपुर, ५ पुस : गिद्ध संरक्षणका लागि भोजपुर जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । पछिल्लो समय विश्वबाट नै गिद्ध लोप हुँदै गएकाले नेपालमा पनि यसको संरक्षणका लागि भोजपुर
रीता लामा । घोराही, ५ पुस : दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा
काठमाडौँ, ४ पुस : नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयकातर्फबाट योजना
सिञ्जा, ४ पुस : जुम्लामा उत्पादित जैविक सिमीले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । जिल्लाका दूरदराजका क्षेत्रमा उत्पादन भएको सिमीले मूल्य नपाएको हो । अहिले जिल्ला सदरमुकाम आसपासका