कृषि/पशुपंक्षी/वन्यजन्तु

जीवजन्तुको मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना

शर्मिला पाठक । काठमाडौँ, ३ पुस : सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ ।  चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी पोखरेलले भन्नुभयो, “यसअघि विभिन्न कारण

प्राकृतिक कारणबाट गैँडा मर्दै

चितवन, ३ पुस :  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ ।  विभागले अध्ययनका लागि पर्यावरणविद्

पोखरा आसपासमा चरा पर्यटन

वासुदेव पौडेल । पोखरा, ३ पुस : हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।  “ ताल वरपर

कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

विराटनगर, ३ पुस : कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ ।  कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन

तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवन, ३ पुस : तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने

कुखुरापालक किसान आन्दोलनमा

सन्तोष शर्मा । बनियानी, ३ पुस : झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै

उखु क्रसिङको ढिलाइले खेत बाँझै

गोपालप्रसाद बराल । बर्दिवास, ३ पुस : उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।  जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि

राहत रकम पाउनबाट किसान वञ्चित

  नवलपरासी, ३ पुस : पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड

चरन क्षेत्रको अभावले संकटमा भेडापालन व्यवसाय

ललित सिंह । चैनपुर बझाङ्ग,  २ पुस : बझाङमा चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय संकटमा परेको छ । जिल्लाका सुर्मा, साईपाल, खप्तडछान्ना ,तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथली गाँउपालिका र बुङगल नगरपालिकाका

कामको गति बढाउन कृषि मन्त्री खनालको निर्देशन

काठमाडौँ, २ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले आर्थिक समृद्धि र विकास कार्ययोजनालाई केन्द्रमा राखी काम गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।  ‘समृद्ध नेपाल सुखी नेपाली’को

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.