कृषि/पशुपंक्षी/वन्यजन्तु

विस्तारै गिद्ध लोप हुँदै

अमरगढी, डडेल्धुरा, २९ मङ्सिर । डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा

आधुनिक कृषि बजारलाई जग्गा माग

काठमाडौँ, २८ मङ्सिर : गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले कृषि तथा पशुपक्षी

महाभारत क्षेत्रबाट बँदेल चोरी बढ्दै

काभ्रेपलाञ्चोक, २७ मङ्सिर : जिल्लाको उत्तरी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खला जङ्गलबाट केही महिनायता बँदेलको चोरी बढ्न थालेको छ । स्थानीयवासीले त्यस क्षेत्रमा अवैधरुपमा बँदेल चोरी गरी घरमा पाल्ने र काटेर मासु

धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

धनगढी, २७ मङ्सिर : नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था

भैँसीपालन व्यवसाय सङ्कटमा पर्दा डेरी बन्द

जाजरकोट, २६ मङ्सिर (: भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षेत्रको अभाव

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

घोराही, २६ मङ्सिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान प्रत्यक्ष सहभागी भएका छन् । दाङमा स्थापना गरिएको परियोजनाका

चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

गोरखा, २५, मङ्सिर : गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको

‘निगालीको सुन्तला’ कैलालीको पहिचान

सिद्धराज भट्ट । धनगढी, २५ मङ्सिर : ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो ।

कृषक लक्षित आयोजना सञ्चालनमा

काठमाडौँ, २४ मङ्सिर : कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना सञ्चालनमा ल्याएको

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

रुपन्देही, २४ मङ्सिर : प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.