कृषि/पशुपंक्षी/वन्यजन्तु

ओखर बगैँचा स्थापना गरिने

बैतडी, २४ मङ्सिर : फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर

घाँसको अभाव तथा चरिचरण क्षेत्र नहुँदा भैँसीपालन व्यवसाय सङ्कटमा

जाजरकोट, २४ मङ्सिर : जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरण क्षेत्र नहुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको हो । लगानीअनुसारको प्रतिफल प्राप्त नहुँदा

सामुदायिक वनमा नीलगाई

गौशाला, २४ मङ्सिर : महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ । भारतसँग सीमा जोडिएका मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, शम्सीलगायत गाउँमा

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

विराटनगर, २४ मङ्सिर : पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ ।

चिडियाखानामा उद्धार केन्द्र अभाव

काठमाडौँ, २३ मङ्सिर : सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । चिडियाखानाको २३ औँ वार्षिकोत्सवमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा

सुन्तला किसानलाई बजारको चिन्ता

डोटी, २३ मङ्सिर : डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन्

तरकारी खेतीबाट आठ लाख आम्दानी

तुलसीपुर, २३ मङ्सिर : तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न

गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

हेमन्त केसी । जाजरकोट, २३ मङ्सिर : गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित

कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी

खस्यौली, २२ मङ्सिर : रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बंैकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको

गण्डकीमा कृषि नमूना फार्म कार्यक्रम

कृष्ण दवाडी । कास्की, २२ मङ्सिर : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका गोपाल पोखरेलले तीन वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । भारद्वाज कृषि फार्म दर्ता गरेर शुरुमा १० वटा माउ भैँसीबाट पशुपालन थाल्नुभएको उहाँको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.