नारायण अधिकारी । चितवन, १२ पुस : राप्ती र नारायणी नदीमा घडियाल गोहीको सङ्ख्या बढेको छ । राप्तीमा ३४ र नारायणीमा १९ घडियाल बढेका हुन् । राप्तीमा ११८ र नारायणीमा १०१
बैतडी, १२ पुस : बैतडीको दुर्गम सिगास गाउँपालिकाका किसानले पालेका भेडाबाख्रामा पिपिआर रोग महामारीका रुपमा देखा परेको छ । गएको दुई हप्तायता सिगासमा पिपिआर रोगबाट १०० बढी भेडाबाख्रा मरिसकेको पशुसेवा
राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १२ पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चार वटा जडीबुटी उद्योगमा आबद्ध किसानले रु १७ लाख ४० हजार २२० बढीको क्यामोमाइलको तेल उत्पादन गरेको छ । सन्
रौतहट, १२ पुस : कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् । स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती
पुतलीबजार , १२ पुस : यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार
दमौली, १२ पुस : तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय
राजविराज, १२ पुस : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण
नारायण ढुङ्गाना । काठमाडौँ , १२ पुस : यसवर्ष देशमा धान उत्पादनमा करिव नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष
भद्रपुर, १२ पुस : झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका
कृष्ण दवाडी । कास्की, ११ पुस : स्थानीय जातका पशुको कृत्रिम गर्भाधान गरी नश्ल सुधार गर्न कृषक आकर्षित भएका छन् । परम्परागत पशुपालनबाट व्यावसायिकतामा फड्को मार्दै गरेको नेपालको पशुपालनमा कृतिम गर्भाधान