भरतपुर, १२ माघ : प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले नयाँ प्रविधिबारे किसानलाई सूचना दिन कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी महत्वपूर्ण भएको बताउनुभएको छ । शुक्रबारदेखि भरतपुरमा
कृष्ण आचार्य । भरतपुर, १२ माघ : भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म
चितवन, ११ माघ : कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि यहाँको चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले
म्याग्दी, ११ माघ : व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा
गाईघाट, ११ माघ : पैसा कमाउनका लागि विदेशिनुपर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिने उदाहरण उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर
लक्ष्मीप्रसाद सापकोटा । पर्वत, ११ माघ : व्यावसायिक गाईपालन गरिरहेका पर्वतका अधिकांश कृषक पशु बिमाप्रति आकर्षित बन्दै गएका छन् । जिल्लाको फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फार्ममा एक वर्षयता तीन बिमा कम्पनीका प्रतिनिधि
घोराही, १० माघ : नेपाल सरकारका कृषिमन्त्री चक्रपाणि खनाललाई दाङका व्यवसायीले किसानका समस्या सुनाएका छन् । उद्योग वाणिज्य सङ्घले आज घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा यहाँका व्यवसायीले ‘सुखी नेपाली र
गोविन्द लामिछाने । मङ्गलबारे, १० माघ (रासस) : फाकफोकथुम गाउँपालिकाका किसानले डेरी उद्योगमा दूध बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । यहाँको फूएतप्पा, आमचोक, फाकफोक, एकतप्पा, लुम्देका किसानले व्यावसायिक गाईपालन गरेर
नवलपरासी, १० माघ : उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । अघिल्लो वर्षको करीब रु पाँच करोड

बाजुरा, ९ माघ : चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला