कृषि/पशुपंक्षी/वन्यजन्तु

अदुवाबाट मनग्य आम्दानी

कावासोती, ७ माघ : अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् । पूर्वनवलपुरका नरम, जौवारी, अर्खला, कोटथर,

चिया किसान र उद्यमीको गुनासो

गङ्गा पराजुली । पशुपतिनगर, ७ माघ : नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । सूर्योदय नगरपालिकाको पहलमा

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी

तीन दिनको तालीम शुल्क झन्डै रु तीन लाख

काठमाडौँ, ६ माघ : ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन

कृषि उत्पादनमा आत्मनिर्भर बन्दै खजुरा

काशीराम शर्मा । बाँके, ६ माघ : बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिनुभएको छैन । रुपैडियाको

चरा संरक्षणमा सक्रिय व्यक्ति र संस्था पुरस्कृत

काठमाडौँ, ६ माघ : नेपाल पन्छी संरक्षण सङ्घले आफ्नो ३६औँ वार्षिक साधारणसभाको अवसरमा चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कृत गरेको छ । जाजरकोटको चन्द्रसूर्य युवा क्लब र

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

मुग्लिन, ५ माघ : चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट

बीउ बैंक स्थापना

कृष्ण दवाडी । कास्की, ५ माघ : परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ । नेपाल कृषि इञ्जिनीयरिङको सहयोगमा

ढकालद्वारा लिखित ‘कृषि उद्यम’ विमोचन

गोदावरी, ४ माघ : पत्रकार बाबुराम ढकालद्वारा लिखित ‘कृषि उद्यम’ पुस्तकको आज विमोचन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो पुस्तकको विमोचन गर्नुभएको

चितवनमा बृहत् कृषि मेला

काठमाडौँ, ४ माघ : गत वर्ष काठमाडौँमा आयोजना गरिएको कृषिसम्बन्धी बृहत् मेला यस वर्ष चितवनमा गरिने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.