कृषि/पशुपंक्षी/वन्यजन्तु

खडेरीले खेतीयोग्य जमीन बाँझै

बैतडी, ४ माघ : लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेत बाँझै रहेका छन् । समयमा हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको किसानको गुनासो छ । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदे

भण्डारण केन्द्र निर्माण हुने भएपछि कृषक हर्षित

नेपालगञ्ज, ४ माघ : बाँकेको डुडुवा गाउँपालिकामा ‘कैराती बीउ सङ्कलन तथा प्रशोधन भण्डार केन्द्र’ निमार्णको काम शुरु गरिएपछि त्यहाँका किसान हर्षित भएका छन् । “अब हामीलाई बीउ ल्याउन अन्यत्र जानुपर्ने

बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

दमक, ४ माघ : झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन

केराखेतीबाट मनग्य आम्दानी

परासी, ४ माघ :  सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जुम्ला, ४ माघ : जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । स्याउ सुपरजोन

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

सुरेन कुँवर । रत्ननगर, ४ माघ : नेपाली भूमिमा आम्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग

जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै

जाजरकोट, ३ माघ : पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका छन् । बारेकोट गाउँपालिका

तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभ्रेपलाञ्चोक, ३ माघ : पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो ।

खेतीयोग्य जमीनमा सिँचाइ अभाव

विनोदसिंह विष्ट । बैतडी, २ माघ : बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

गोविन्द लामिछाने । मङ्गलबारे, २ माघ : इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.