कृषि/पशुपंक्षी/वन्यजन्तु

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज, २५ पुस : भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा

चरा गणना शुरु

चितवन, २५ पुस : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ । विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद्

बोटबाटै बिक्छन सुन्तला

बलेवा, २५ पुस : बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् । बागलुङ नगरपालिका–८

आलुबालीका किसान उत्साहित

गंगा पराजुली । पशुपतिनगर, २४ पुस : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । इलामको सन्दकपुर र

भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने

काठमाडौँ, २४ पुस : पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको

औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग

राजाराम कार्की । काठमाडौँ, २४ पुस : कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए पनि कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ ।

गाडीमा ठोक्किएर वन्यजन्तु मर्ने क्रम बढ्दो

विष्णु नेपाल । पथलैया, २४ पुस : बिहानीपख सडक (पूर्वपश्चिम राजमार्ग) पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा प¥यो । तीव्र गतिको कारसित ठोक्किँदा सो बाघ घाइते हुन पुग्यो । घटनास्थलमा

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान

चन्द्रकला भण्डारी । भद्रपुर, २४ पुस : ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” यो

किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा, २३ पुस : कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी

कोरिया छाडेर खोरियामा रमाउँदै

बलेवा, २३ पुस : पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.