कृषि/पशुपंक्षी/वन्यजन्तु

म्याग्दीमा भेटियो दुर्लभ राजनाग

गलेश्वर, १ माघ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका

ङ्गारिक कृषि उत्पादनको आधारपत्र तयार गर्न कार्यदल गठन

काठमाडौं, १ माघ : सरकारले प्राङ्गारिक कृषि उत्पादनका लागि आधारपत्र तयार गर्ने लक्ष्यका साथ उच्चस्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस : सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि

नार्कमा कर्मचारी अभाव

सुभानु आचार्य । गोदावरी, ३० पुस : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित

‘आर्थिक समृद्धिमा जडीबुटी व्यवसायको योगदान’

राँझा, २८ पुस : वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जडीबुटी व्यवसायको प्रवद्र्धनबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताउनुभएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घको २०औँ साधारणसभाको आज नेपालगञ्जमा उद्घाटन

कुखुरा व्यवसायले दियो खुशी

डोटी, २८ पुस : डोटीको केआइसिंह गाउँपालिका–६ भिताडी सलेनामा समता महिला समूहकी सदस्य देउसरी विकले ब्रोइलर कुखुरा व्यवसाय शुरु गर्नुभयो । १४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले

अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

विमलबहादुर बिष्ट । डोटी, २७ : अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।

बाँकेमा व्यावसायिक जडीबुटी खेती

नेपालगञ्ज, २७ पुस : जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जडीबुटीको खेती पनि हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

गलेश्वर, २७ पुस : म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् । चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका

विदेशबाट फर्केपछि भैँसीपालनबाट मनग्य आम्दानी

लमही, २५ पुस : रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.