कृषि/पशुपंक्षी/वन्यजन्तु

हिमपातका कारण चौँरीगाई बेंसी सारिए

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ९ माघ : रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा

बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

दमौली, ९ माघ : तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले

व्यावसायिक रुपमा टिमुरखेती

डोटी, ९ माघ : डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ : उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ ।

चितवनमा दुई नयाँ प्रजातिका चरा

सुरेन कुँवर/कृष्ण आचार्य । रत्ननगर, ८ माघ : चितवनमा पछिल्ला केही वर्षदेखि नदेखिएका दुई प्रजातिको चरा यस वर्ष भेटिएका छन् । चितवनमा १६ दिन लगाएर गरिएको चरा गणनाका क्रममा पूर्वी चितवन क्षेत्रमा

नार्क छोड्दै कृषि वैज्ञानिक

काठमाडौँ, ८ माघ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् । नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत

कोदोे खेती गर्न अनुदानमा उपकरण

पोखरा, ८ माघ : कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको

कृषिमा रमाउँदै आले

मुग्लिन, ८ माघ : प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ । तर

महोत्सवमा उत्कृष्ट ३२ कृषक पुरस्कृत

बेझाड, ८ माघ : पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो रामपुर महोत्सवका अवसरमा सञ्चालन भएको कृषि तथा पशु मेला

सडकमा काउली फालेर विरोध

बनेपा, ७ माघ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफुले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै आज धुलिखेलस्थित अरनिको र बिपी राजगर्माको दोबाटोमा काउली फालेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.