कृषि/पशुपंक्षी/वन्यजन्तु

वन्यजन्तु बाढीबाट जोगाउन ‘उच्च स्थलीर्’

कावासोती, १४ माघ : नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली(नदी किनारमा अग्लो भाग) बनाइएको छ । वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई

सयौँ गाई मृत फेला

घोडाघोडी, १४ माघ : कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ

उत्पादन बढाउन कफी सम्मेलन

काठमाडौँ, १३ माघ : कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन

नयाँ प्रविधिमा किसानको आकर्षण

भरतपुर, १३ माघ : सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै वर्षेनी करोडौँ रकम कृषि क्षेत्रमा लगानी गरिरहेको छ । किसानलाई बीउ, मलदेखि यन्त्र उपकरणसम्म सरकारले अनुदान दिइरहेको छ । तर व्यावहारिकरूपमा

एक सय ५० प्रजातिका बीउ संरक्षण

दमौली, १३ माघ : तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा स्थापित सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण गरिएको छ । परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले विसं २०६८ मा

प्राङ्गारिक खेती गर्दै सहकारी

चितवन, १३ माघ : विषादीयुक्त तरकारीको भयवाट त्रस्त आफ्ना सदस्यका लागि यहाँको हंश बहुउद्देश्यीय सहकारी संस्थाले प्राङ्गारिक खेती शुरु गरेको छ । भरतपुर महानगरपालिका–१५ फूलबारीमा दुई बिघा १० कठ्ठा जग्गा

जडीबुटी खेती विस्तार गरिँदै

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, १३ माघ : यस वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन उत्पादन गरिने भएको छ । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी

रत्नेचौर बन्यो तोरीको ‘हब’

गलेश्वर, १३ माघ : बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । रच्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ

पन्ध्र लाखको च्याउ बिक्री

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १३ माघ : कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा

दुर्लभ ‘किङ्ग कोब्रा’को संरक्षण

ध्रुवसागर शर्मा । गलेश्वर, १३ माघ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.