काठमाडौँ, १७ माघ : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि
काठमाडौँ, १७ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको
विपुल अधिकारी । पाँचथर, १६ माघ : जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ । उत्तरपूर्वी
बनेपा, १६ माघ : व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका
भेषराज बस्नेत । राँझा, १६ माघ : कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । रु दुई करोडको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रसोधन
काठमाडौँ, १५ माघ : प्राङगारिक खेतीलाई बढावा दिने लक्ष्यका साथ नेपाली कृषि वैज्ञानिकले ‘लागत प्रभावी प्राङ्गारिक खेती’ मा नयाँ खोज गरेका छन् । विद्यमान प्राङगारिक खेती प्रणालीमा किसानको बढी लागत
लहान, १५ माघ : सिरहाको चोहर्वास्थित हिमालय सुगर मिलले आफूहरुको उखु खरीद नगरेको भन्दै भारतका उखु कृषक सडकमै धर्नामा बसेका छन् । सिरहाको सीमावर्ती जयनगर जाने कमला पुलमा उखु किसानले
हुम्ला, १५ माघ : हिमाली जिल्ला हुम्लास्थित राष्ट्रिय तथा सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी बढ्दै गएको छ । जिल्लामा भारी हिमपात पछि उच्च हिमाली भेगमा रहेका वन्यजन्तु बँेसीतिर झर्न थालेका
भरतपुर १५ माघ : कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा
परासी, १४ माघ : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । केरा र उखु किसानका