करन ताम्राकार । अमरगढी, १९ माघ : डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि
नेपालगञ्ज, १९ माघ : जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको हब मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुटीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका
दाङ, १९ माघ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बन्नुभएको छ । आफ्नो परिवारका तीन सदस्यसहित
खोटाङ, १८ माघ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरु नामक संस्था र वडा
दीपक बोहरा । लमही, १८ माघ : दाङमा जर्सी गाईको दूध विक्री हुन नसकेपछि किसानहरु प्रभावित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले पाँच वटा जर्सी गाई पाल्नुभएको
चिप्लेढुङ्गा, १८ माघ : देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो
वासुदेव पौडेल । पोखरा, १८ माघ : झट्ट सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको हो । झण्डै दुई
ललितपुर, १७ माघ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने
बेझाड, १७ माघ : बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएको छ । तीन वर्षको कोरियाको अनुभवले उहाँलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर
विमलबहादुर विष्ट । डोटी, १७ माघ : लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया