पर्यटन

गोरु जुधाइलाई आर्थिक गतिविधिसँग जोडिनुपर्ने

काठमाडौँ, २८ पुस : नेपालको मौलिक परम्परागत एवं सांस्कृतिक पर्वका रुपमा स्थापित नुवाकोटको गोरु जुधाई मेलालाई आर्थिक गतिविधिसँग पनि जोडिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । रसुवा नुवाकोट पर्यटन समाजले गोरु

मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?

वासुदेव पौडेल । पोखरा, २८ पुस : पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार

ऐतिहासिक सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

सिबी अधिकारी । सिन्धुलीगढी, २७ पुस : विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ

हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण

समुन्द्रा घिमिरे । काठमाडौंँ, २७ पुस : हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । सो याममा उनीहरुले ६ हजार मिटर माथिका तीन हिमाल आरोहणका लागि

हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला

वासुदेव पौडेल । पोखरा, २७ पुस : नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन । पछिल्ला वर्ष ठाउँठाउँको प्रवद्र्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको

रामपुर नगरपालिकालाई छोएन भ्रमण वर्षको कार्यक्रमले

सुशीला रेग्मी । बेझाड (पाल्पा), २८ पुस : नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ ।

हिमपातले लम्बियो विदेशी पर्यटकको बसाइ

मङ्गलबारे, २६ पुस : यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र

पर्यटकको रोजाईमा रामपुरको ‘सिद्धबाबाधाम’

सुशीला रेग्मी । (पाल्पा), २५ पुष : सलल बगेको कालीगण्डकीको तीर, त्यही तीरैको आडैमा सबैको मनै लोभ्याउने सिद्धबाबाधाम भुजात । यसको सुन्दर दृश्यसंग रमाएर आनन्दानुभुती लिन पुग्ने आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दो

घरबाससँग जोडिएको बागलुङको पर्यटन

तारानाथ आचार्य । बलेवा, २५ पुस : चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला बागलुङ नगरपालिकाले ‘नगर भ्रमण वर्ष’ घोषणा ग¥यो । सङ्घीय सरकारले सन् २०२०

घरवाससँगै पर्यटकीय गाउँ ताङतिङमा वनभोजस्थल

हरि बाँस्तोला । पोखरा, २५ पुस : घरवासको सेवा–सुविधासहित पर्यटकलाई आकर्षित गर्दै आएको पर्यटकीय गाउँ ताङतिङका बासिन्दाको सक्रियतामा छुट्टाछुट्टै दुई वनभोजस्थल निर्माण गरिएको छ । गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.