पर्यटन

प्याराग्लाइडिङको परीक्षण उडान सफल

कृष्ण दवाडी । कास्की, १२ माघ : माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय

अनौठो गुफाको संरक्षणमा रामपुर नगरपालिकाको वेवास्ता

सुशीला रेग्मी । बेझाड (पाल्पा), १२ माघ : रामपुर नगरपालिकामा फेला परेको अनौठो प्रकृतिको गुफाको संरक्षण हुन सकेको छैन । गुफा फेला परेको लामो समय बितिसक्दा पनि संरक्षणको पहल हुन

ताराखोला घरवासको पहिलो रोजाइ कोदोको ढिँडो

रामबहादुर थापा । बागलुङ, १२ माघ : ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा

मकवानपुर गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १० माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा, ९ माघ : प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष

नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा महायज्ञ

काठमाडौँ, ८ माघ : धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा यही माघ १६ देखि २४

नवलपुरमा जलयात्रासहितको धार्मिक पर्यटन

टेकराज पोखरेल । नवलपुर, ८ माघ : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि नवलपुरमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिएको छ । यहाँको नयाँ पर्यटकीय सम्भावनाका

अन्नपूर्ण पदयात्रामा चुनौतीपूर्ण बन्दै हिङ्कु हिमपहिरो

वासुदेव पौडेल पोखरा, ७ माघ : अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमाल अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री वर्षेनी ठूलो सङ्ख्यामा

१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

खेमराज गौतम । गलकोट, ७ माघ : बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

काठमाडौँ, ६ माघ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.