पर्यटन

थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ५ फागुन : थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास (होमस्टे)मा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

सुशीला रेग्मी । रामपुर, ४ फागुन : भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक

ओखलढुङ्गामा आकर्षित भएनन् पर्यटक

पूर्णप्रसाद न्यौपाने । ओखलढुङ्गा, १ फागुन : पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न

भिस्तारा एयरलाइन्सद्वारा नयाँ दिल्ली–काठमाडौं उडान शुरु

काठमाडौँ, २९ माघ : भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरलाइन्सले मङ्गलबारदेखि काठमाडौँ उडान शुरु गरेको छ । नयाँ दिल्ली–काठमाडौं दैनिक एक उडान गर्ने गरी नयाँ

वेदव्यास भूमिलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउन महासम्मेलन 

दमौली, २८ माघ : वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा

भूतेभ्वाङ पर्यटकीय गन्तव्य बन्दै 

वासुदेव पौडेल । पोखरा, २८ माघ : कुनै समय भूतेभ्वाङमा परिचित स्याङजाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङ यतिखेर पर्यटकीय आकर्षणस्थल बनेको छ । सयौं वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

गलकोट, २७ माघ : विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा

हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक

इनरुवा, २६ माघ : नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा

धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई

धनगढी, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री

आकर्षक पर्यटकीय गन्तव्यः सय थुम्का शैलुङ

प्रमु जिरेल । चरिकोट, २३ माघ : तामाङ भाषाको शब्द ‘शैलुङ’को नेपाली अर्थ हुन्छ, सय थुम्का । धानको थुप्रो जस्ता दर्जनौं थुम्का । कुनै अग्ला त कुनै होचा । जुन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.