
काठमाडौँ, १६ फागुन : नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६/७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ ।

काशीराम शर्मा । बाँके, १६ फागुन : तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने

बनेपा, १६ फागुन : पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले

वासुदेव पौडेल/नवीन लामिछाने । पोखरा, १५ फागुन : प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० मध्येको अन्नपूर्ण

तनहुँ, १४ फागुन : आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम

शेरबहादुर सिंह, विनोदसिंह विष्ट र नरेन्द्रसिंह कार्की । भीमदत्तनगर, १४ फागुन : कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मठमन्दिर छरिएर रहे

पेमा लामा । बनेपा, १३ फागुन : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित दृश्यावलोकन स्तम्भ ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर

कृष्ण दर्नाल । पाल्पा, १२ फागुन : रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको

सिबी अधिकारी । काठमाडौँ, १२ फागुन : सगरमाथाको शिखर चुम्नु आफैँमा साहसिक र जोखिमपूर्ण काम हो । मौसमी हिसाबले वसन्त ऋतु (सर्वाधिक सगरमाथा आरोहण हुने समय) र शरद् ऋतु मिहाल

वासुदेव पौडेल । पोखरा, १२ फागुन : पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता