पर्यटन

लेकसाइडमा पर्यटक घट्दो क्रममा, रङविहीन बन्यो होली   

जमुना शर्मा । चिप्लेढुङ्गा, २५ फागुन : पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

काठमाडौँ, २६ फागुन : कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको

कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर

काठमाडौँ, २३ फागुन : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित

छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थल बुटिक बन्दै

सिबी अधिकारी । काठमाडौँ, २३ फागुन : विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो

बन्दीपुर केबुलकारको काम तीव्र

दमौली, २३ फागुन : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न

पाटा नेपालका सिइओलाई ‘पाटा फेस अफ द एयर’ अवार्ड 

काठमाडौँ, २१ फागुन : प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने ‘पाटा फेस अफ द एयर २०२०’ अवार्ड पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडाललाई प्रदान गरिने भएको

पर्यटक आउन छाडेपछि सौराहाका होटल सुनसान

नारायण अधिकारी । चितवन, २१ फागुन : कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र

नेपाल भ्रमण वर्ष २०२० स्थगन

काठमाडौँ, १८ फागुन : नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने तथा मार्च

गार्ईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा  

केदार मगर । खोटाङ, १७ फागुन : परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको

रामपुर पर्यटन महोत्सव फागुन २४ गतेबाट हुदै, तयारी तीव्र

सुशीला रेग्मी । फागुन १६ : पाल्पा भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाल्पाको रामपुर नगरपालिकामा हुन लागेको दोस्रो रामपुर पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । यही आउँदो फागुन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.