
काठमाडौँ, ११ फागुन : नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकास प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रथम सुकुटे महोत्सव–२०७६’ महोत्सव आयोजना हुने भएको छ । जिल्लाको सुकुटेसहितका महत्वपूर्ण
मोहन पौडेल । परासी, १० फागुन : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित गेरमा शिव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट

सिबी अधिकारी । राजविराज, १० फागुन : तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची

दमौली, ९ फागुन : सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको भ्रमण वर्ष २०१९–२०२२ लाई सहयोग पु¥याउन तनहुँको आँबुखैरेनी गाउँपालिकाले घरवास प्रवद्र्धनसहित पदयात्रा गर्ने भएको

सिबी अधिकारी । काठमाडौँ, ८ फागुन : नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ ।

नीरज गौतम । नेपालगञ्ज, ८ फागुन : पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६

सिबी अधिकारी । काठमाडौँ, ७ फागुन : मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले लामो समयदेखिको करोडौँ बक्यौता तिर्न अटेर गरेपछि सरकारले बक्यौता तथा रोयल्टी असुलका लागि कदम चाल्ने भएको छ ।

विमलबहादुर विष्ट । डोटी, ७ फागुन : पछिल्लो समय जिल्लामा रहेको सेती नदीमा जलयात्रा गर्ने क्रम फष्टाउँदै गएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दिपायल सिलगढी नगरपालिकाले

भोजपुर, ५ फागुन : भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत

ध्रुवसागर शर्मा । गलेश्वर, ५ फागुन : प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि ठोस योजना र आवश्यक लगानीको अभावमा म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन । स्थलमार्गका लागि मुस्ताङको प्रवेशद्वार, अन्नपूर्ण