पर्यटन

घुम्ने हैन त त्रेतायुग सम्झाउने पाल्पा ?

पवित्रा घिमिरे । रामपुर, २० पुस : प्रकृतिको रानी पाल्पामा धेरै पर्यटकीयस्थल भए पनि ओझेलमा परेको महसुस भएको छ । अब जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान दिन ठाउँठाउँमा सूचनापाटी राखिँदैछ ।

भूस्वर्ग खप्तडमा आध्यात्मिक र प्राकृतिक आस्वादन

विमलबहादुर विष्ट । डोटी, २० पुस : नेपालको भूस्वर्ग खप्तड पर्यटकको पर्खाइमा छ । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याइने लक्ष्य लिइएको छ । यहाँका विभिन्न

पर्यटक बढाउने दौडमा बाँके ‘राष्ट्रिय निकुञ्ज’ 

नीरज गौतम । नेपालगञ्ज, १९ पुस : मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा लागेको छ । गत आव ०७५/७६ मा यो निकुञ्जमा आन्तरिक

भ्रमण वर्ष उद्घाटनले उत्साहित बनायो : पर्यटनमन्त्री

काठमाडौँ, १८ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताउनुभएको छ ।

५७ हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

ठिनी, मुस्ताङ, १८ पुस : सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को

घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

गङ्गा पराजुली । पशुपतिनगर, १८ पुस : समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा

मध्यपहाडी क्षेत्रमा सहस्राब्दी पदमार्ग

वासुदेव पौडेल । पोखरा, १७ पुस : सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)को थप प्रवद्र्धन र विकास गर्न सद्भावना दूत नियुक्ति गरिने भएको छ । तनहुँको दुलेगौँंडाबाट स्याङ्जाको रामबाछालाई जोड्ने सो पदमार्गको

यस्तो भयो भ्रमण वर्षको उद्घाटन

शरद शर्मा । काठमाडौँ, १६ पुस : बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा

ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत

नबिनबाबु अधिकारी । सिन्धुली, १६ पुस : सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

काठमाडौँ, १६ पुस : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.