पर्यटन

भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारी पूरा, ‘अबको यात्रा उज्यालै उज्यालोतिर’ : पर्यटनमन्त्री भट्टराई

सिबी अधिकारी । काठमाडौँ, १४ पुस : सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) औपचारिक शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल

‘पर्यटकको गन्तव्य कर्णाली’ 

शुरबहादुर सिंह । सुर्खेत, १४ पुस : आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता

Panchkotdham, Baglung
पञ्चकोटमा बढे आन्तरिक पर्यटक

गलकोट, १४ पुस : बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोट घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख

घुँगी, गँगटो र चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छ

चन्द्रकला भण्डारी । भद्रपुर, १४ पुस : झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात बिताइसक्नुभएको छ

नेपाल भ्रमण वर्षमा रोयल ट्रेकको प्रवद्र्धन र विकास गरिँदै

वासुदेव पौडेल । पोखरा, १४ पुस : समग्र गण्डकी प्रदेश नै पदयात्रा पर्यटनमा ख्याति कमाएको क्षेत्र हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धौलागिरि पदमार्ग, मर्दी पदमार्ग हुँदै

बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल

कृष्ण न्यौपाने । दमौली, १४ पुस : पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको

हेलम्बुमा पर्यटन मार्ग बन्दै

देवराज सुवेदी । मेलम्ची, १३ पुस : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको लामो पर्यटन मार्ग (ग्रेट ट्रेल) निर्माण शुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले गाउँपालिकाले

यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर 

सिबी अधिकारी । काठमाडौँ, १३ पुस : सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ

भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण 

वासुदेव पौडेल । पोखरा, १३ पुस : पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष–२०२० को स्वागतको पर्खाइमा छ । प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण

नेपाल भ्रमण वर्ष सन्दर्भ : स्थापित संस्कार पुनर्जीवित गरौँ  

नारायण न्यौपाने । काठमाडौँ, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.