
रुपन्देही, १२ पुस : बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालनका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि वन क्षेत्र परेको र आयोजनाको क्षमता

सिद्धराज भट्ट । धनगढी, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ ।

कृष्ण न्यौपाने । दमौली, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन्

चन्द्रकला भण्डारी । भद्रपुर, १२ पुस : झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईँलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतिमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको

मुग्लिन, ११ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको

विमलबहादुर विष्ट । डोटी, ११ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लामा तीव्ररूपमा तयारी सुरुआत गरिएको छ । । भ्रमण वर्ष आउन केही दिन बाँकी रहँदा यहाँको

खोटाङ, ११ पुस : भ्रमण वर्ष सन् २०२० को शुभारम्भ दिक्तेलबाट गरिएको छ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ द्वारा आयोजित विशेष कार्यक्रमको जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय

निरा गौतम रुपन्देही, ११ : नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी प्रदेश ५ सरकारले गरेको छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, ११ पुस : सुन्दर छ पोखरा सबैको रोजाइको शहर । अङ्ग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ । हरेक वर्ष आउने अङ्ग्रेजी नयाँ वर्ष

रत्ननगर, १० पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाद्वारा