
विमलबहादुर विष्ट । डोटी, ४ पुुस : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडौँ रकम भ्रष्टाचार भएको व्यापक चर्चा

काठमाडौँ, ३ पुस : प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा विभूतिचन्द ठाकुर चयन हुनुभएको छ । पाटाको ४३औँ वार्षिक साधारणबाट ठकुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको

कञ्चनपुर, ३ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको

कृष्ण दवाडी । कास्की, ३ पुस : सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल

टीका खतिवडा । मङ्गलबारे, २ पुस : वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित

प्रकाश अधिकारी । सुर्खेत, २ पुस : सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर

नरबहादुर रिजाल । दैलेख, २९ मङ्सिर : सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी तीव्र पारे पनि स्थानीय सरकारहरुसँग भ्रमण वर्ष लक्षित कुनै पनि योजना छैनन् । भ्रमण वर्षका

सुशीला रेग्मी । बेझाड (पाल्पा), २९ मङ्सिर : बुटवल, पोखरा र नारायणघाट शहरहरुका बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर

टीका खतिवडा । मंगलबारे, २६ मङ्सिर : बुटवलकी सम्झना घिमिरे सूर्य उदाएको र अस्ताएको हेर्न कै लागि इलामको अन्तु आउनु भयो टोली नै बनाएर । उहाँलाई इलामको चियाबारी, हरियाली वन जता

बोधगया, भारत, २५ मङ्सिर : नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय