पर्यटन

भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता 

काठमाडौँ, २३ मङ्सिर : हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ । सङ्घ र संस्कृति, पर्यटन तथा नागरिक

मादी नदीमा कृत्रिम ताल निर्माण गरिँदै  

कृष्ण न्यौपाने । दमौली, २३ मङ्सिर :  व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी

के छैन रामपुरमा …   

वासुदेव पौडेल र सुशीला रेग्मी । तालपोखरा (रामपुर), २३ मङ्सिर : “यहाँ प्रफुल्ल बनेर राम र सीता नृत्य गर्दा उनीहरूका पैतालामा धुलीसात बन्दा, उनीहरू बास बस्दै जाँदा पैदा भए छन्

स्काई वाक टावरको शिलान्यास

काठमाडौँ, २१ मङ्सिर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु¥याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा

तातोपानी नुहाउनेको घुइँचो

ज्ञानेन्द्र न्यौपाने । रसुवा, २१ मङ्सिर : यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको

शुक्लाफाँटा घुम्ने पर्यटक बढ्दै

कञ्चनपुर, २० मङसिर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् ।

सरकारको आगामी अभियान : पर्यटनका लागि एक दशक

नारायण ढुङ्गाना । काठमाडौँ, १९ मङ्सिर : सरकारले ‘पर्यटनका लागि एक दशक’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको

नेपाल भ्रमण वर्ष : मुलुकको साझा स्वार्थ

काठमाडौँ, १९ मङ्सिर : मुलुकलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वस्तरमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ दुई वर्षअघि घोषणा भएको नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी अन्तिम

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

राँझा, १९ मङ्सिर : भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा

भ्रमण वर्ष सफल पार्न राजदूत र वैदेशिक साझेदारहरुसँग आग्रह

काठमाडौँ, १८ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.