
बेत्रावती, १३ मङ्सिर : उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी,

काठमाडौँ, १२ मङ्सिर : नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । उक्त प्रयोजनका निम्ति भ्रमण वर्ष

महोत्तरी, ११ मङ्सिर : रामजानकी विवाह (विवाह पञ्चमी) महोत्सवका लागि भारतको अयोध्याबाट ंआएका जन्ती आज साँझ नेपाल प्रवेश गरेका छन् । जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै

काठमाडौँ, ११ मङ्सिर : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी

कृष्ण न्यौपाने । दमौली, ९ मङ्सिर : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका

काठमाडौँ, ८ मङ्सिर : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना सबै जहाज तथा अन्य साधनमा भ्रमण वर्षका लागि लोगो

काठमाडौँ, ६ मङ्सिर : नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रभावकारी प्रवद्र्धनका लागि अन्तरराष्ट्रिय सञ्जाल भएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले सहकार्य गर्ने भएको छ । उक्त प्रयोजनका निम्ति

काठमाडौँ, ६ मङ्सिर : सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त

काठमाडौँ, ६ मङ्सिर : आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)को आयोजनामा आगामी मङ्सिर

काठमाडौँ, ६ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न