
ठिनी, ५ मङ्सिर : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र

केदार मगर । खोटाङ, ५ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई जोड दिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो नगरपालिकाले पर्यटकीय नगर बनाउने उद्देश्यका साथ

दैलेख, ५ मङ्सिर : पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सड्कको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि तीन हजार ८०० मिटर उचाइमा कच्ची सडक पुगेको

मोहम्मद सदरुल । विराटनगर, ४ मङ्सिर : कोशीटप्पु वन्यजन्तु आरक्षण र यसका आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयारी भइरहेको छ । ‘पर्यटकीय क्षेत्र कोशीटप्पुः पूर्वाधार विकास र

जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा, ४ मङ्सिर : पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ । यसका अतिरिक्त साहसिक खेलको

अच्युत रेग्मी । काठमाडौँ, ४ मङ्सिर : चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा

काठमाडौँ, ३ मङ्सिर : सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत

तारानाथ आचार्य । बलेवा, ३ मङ्सिर : गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका विभिन्न वडामा गरिएका परीक्षण सफल

काशीराम शर्मा । बाँके, ३ मङ्सिर : भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

नारायण अधिकारी । चितवन, २ मङ्सिर : भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम