
सीबी अधिकारी । काठमाडौँ, २५ कात्तिक : नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण

बनेपा, २४ कात्तिक: काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ ।

बागलुङ, २४ कात्तिक: बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा

चितवन, २२ कात्तिक : पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली

काठमाडौँ, २२ कात्तिक : आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज

सोलुखुम्बु, २२ कात्तिक : शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२

गलेश्वर, २१ कात्तिक : म्याग्दीको प्रमुख पर्यटकीयस्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा रहेको छ । मालिका, रघुगङ्गा गाउँपालिका र बेनी

मोहन पौडेल । परासी, २१ कात्तिक : पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो
रारा, २० कात्तिक : मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । सदरमुकाम गमगढीबाट पाँच घण्टा टाढा पर्ने
पोखरा, १९ कात्तिक : कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं