खेलकुद

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन : सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ, ७ साउन : चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा

कतारसँग नेपाल पराजित 

काठमाडौँ, ७ साउन : आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४

पुलिसलाई हराउँदै ब्रिग्रेड ब्वाइज च्याम्पियन 

काठमाडौँ ५ साउन : ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबल प्रतियोगितामा ब्रिग्रेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको

नेपालमा हक्कीको विश्व कीर्तिमान

काठमाडौँ, ५ साउन : बेलायतका हक्की खेलाडीले नेपालमा हक्की खेलको विश्व कीर्र्तिमान कायम गरेका छन् । बेलायती हक्की खेलाडी टोलीले विश्वकै सबैभन्दा बढी उचाइको भूमि अर्थात् पाँच हजार २० मिटर

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत् 

काठमाडौँ, ३ साउन : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा

७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौँ, ३१ असार : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ । राखेपद्वारा आज

राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा

काठमाडौँ, ३१ असार : राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयकबारे

इन्टरनेटको भरमा साग खेलकूदको तयारी गर्दै महिला कुस्ती खेलाडी

शेरबहादुर सिंह । भीमदत्तनगर, ३० असार : दुई वर्ष अघि १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालबाट प्रतिनिधित्व गरेकी कुस्ती खेलाडी कविता पुन यतिबेला कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणमा छिन्

खेलकूद विधेयक छिट्टै निष्कर्षमा पुग्दै 

काठमाडौँ, २४ असार : राष्ट्रियसभा, विधायन समितिमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् र विभिन्न खेलकूद सङ्घबीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ । राष्ट्रिय खेलकूद विकास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.