खेलकुद

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौँ, २१ साउन : कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ

कलिलो उमेरमै फूटबल मोह 

केदार मगर । खोटाङ, २१ साउन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फूटबल खेलसम्बन्धी अभ्यास गर्छन् ।

एनओसीको निर्वाचन भदौमा

काठमाडौँ, २० साउन : नेपाल ओलम्पिक कमिटी(एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ । एनओसीको आज बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो

महिला कुस्तीको इतिहासमा अब्बल खेलाडी शिवाङ्गी दुबेः ‘कक्षा–दश, स्वर्ण पाँच’ 

शेरबहादुर सिंह । भीमदत्तनगर, १८ साउन : खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे । कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध 

आसुन्किअन, अर्जेन्टिना : अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा

‘मिस्टर वल्र्ड’मा रायमाझीले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ, १६ साउन : फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ । राजधानीमा

नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

काठमाडौँ, १२ साउन : सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२०

नेपालले कुवेतलाई हरायो 

काठमाडौँ, ११ साउन : आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात

विश्वकप एशिया छनोट–कुवेत विजयी

काठमाडौँ, १० साउन : आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ, ८ साउन : थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.