लन्डन, २९ असार : इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ
काठमाडौँ, २९ असार : मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा
काठमाडौँ, २८ असार : मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट
काठमाडौँ, २७ असार : सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग
काठमाडौँ, २४ असार : नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई
काठमाडौँ, २४ असार : सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४
काठमाडौँ, २४ असार : एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा
काठमाडौँ, २३ असार : मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौँ जिल्ला कमिटीले आठौँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा विभिन्न छ खेलमा स्वर्ण

काठमाडौँ, २३ असार : राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको हो
शेरबहादुर सिंह । भीमदत्तनगर, २३ असार : तराईको चर्को गर्मी । साँघुरो कोठा र त्यसमाथि पङ्खा नहुँदाको अवस्था । कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग