खेलकुद

राष्ट्रिय खेलकूद विकास विधेयक स्वीकृत

काठमाडौँ, २६ साउन : प्रतिनिधिसभाबाट ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्रस्ताव प्रस्तुत

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने 

काठमाडौँ, २४ साउन : नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै

महिला साफ च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, २४ साउन : भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज

राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ, २४ साउन : आसन्न एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

विश्वकप छनोट : नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

काठमाडौँ, २४ साउन : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको

बलात्कारको आरोप लागेका नेयमारलाई अदालतले दियो सफाई

साओ पाओलो, ब्राजिल, २४ साउन : नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ । “ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई

साफ फुटबलको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ, २३ साउन : घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान

एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु

काठमाडौँ, २३ साउन : अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर

साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, २३ साउन : भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत,

एसिसीबाट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित

काठमाडौँ, २१ साउन : अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन । एक महीना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.