काठमाडौँ, १७ साउन : प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को आज लगनखेलमा उद्घाटन गर्नुभयो । नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय
कुमार चौलागाईं । काठमाडौँ, १६ साउन : पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले
काठमाडौँ, १६ साउन : इण्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्डतर्फ प्रस्थान गरेको छ । एसियाडअन्तर्गत भारोत्तोलनतर्फ पुरुषमा आठ र महिलामा सात
कुमार चौलागार्इं । काठमाडौँ, १६ साउन : नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली
काठमाडौँ, १५ साउन : उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल
काठमाडौँ, १५ साउन : गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली
पोखरा, १५ साउन : गण्डकी प्रदेशको खेलकूद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले सामाजिक विकासमन्त्री नरदेवी पुनसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच प्रतिवेदन बुझ्दै मन्त्री नरदेवी पुनले
काठमाडौँ, १४ साउन : इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद (एसियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त
कुमार चौलागाई । काठमाडौँ, १४ साउन : युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका
काठमाडौँ, १३ साउन : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध