खेलकुद

रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

कुमार चौलागाई । काठमाडौँ, १९ साउन : अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा

प्रमद्वारा क्रिकेट टोलीलाई ट्वीटरमार्फत बधाई

काठमाडौँ, १९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिनुभएको छ । शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा

क्रिकेटमा तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

कुमार चौलागाई । काठमाडौँ, १८ साउन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय

ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

१८ साउन : जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । नेपालका लागि जापानी राजदूत मासामिची

लिटल डल्फिन टिम च्याम्पियन

काठमाडौँ, १८ साउन : प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप–२०१८ को उपाधि लिटल डल्फिन स्विम क्लबले हात पारेको छ । धन्वन्तरी समाजमा आयोजना भएको उक्त प्रतियोगितामा लिटल डल्फिनले ६४ अंक जोड्दै

नेपालले नेदरल्याड्न्सलाई २१७ रनको चुनौती दियो

काठमाडौँ, १८ साउन : दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव

खेलाडीलाई पोषणको आवश्यकता

काठमाडौँ, १८ साउन : नियमित स्वास्थ्य परीक्षण, उपयुक्त तालीम र सन्तुलित आहार खेलाडीका लागि अति आवश्यक मानिन्छ । खेल खेल्नुअघि र पछि के कस्ता खानेकुरा खाने, कति समयसम्म अभ्यास गर्नेलगायत

नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, १८ साउन : अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण

जुडो टोली थाइल्यान्ड प्रस्थान

काठमाडौँ, १७ साउन : थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियाली

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

काठमाडौँ, १७ साउन : नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.