कुमार चौलागाई । काठमाडौँ, २४ : युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ ।
थिम्पु, भुटान, २४ साउन : आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो
काठमाडौँ, २३ साउन : बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली जुडो टोली आज हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । यही साउन २५ देखि २७ गतेसम्म हुने
काठमाडौँ, २३ साउन : इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि आज मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन
मुना कार्की । भुटान, २३ साउन : पन्ध्र वर्षमुनि उमेर समूह (यू १५)को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा
काठमाडौँ, २३ साउन : थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो
काठमाडौँ, २२ साउन : नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको
काठमाडौँ, २२ साउन : इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको पुणे प्रस्थान गरेको छ । यही साउन २४ देखि २७ गतेसम्म
पोखरा, २२ साउन : इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत,
काठमाडौँ, २२ साउन : भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल